Showing १५१-१६० of ८२७ items.
चैत १४, २०८१
यातायात कार्यालय झापाको छाप र अधिकृतको हस्ताक्षर नै किर्ते गरेर ठगी, सेवाग्राहीहरूले सेवाभन्दा पनि शास्ती पाउंदै

यातायात व्यवस्था कार्यालय झापाको उदासीनताका कारण  सयौं सेवाग्राहीहरू ठगिएका छन् ।  कार्यालयको छाप र अधिकृतको हस्ताक्षर नै किर्ते गरेर एक बिच ...

चैत १३, २०८१
यातायात व्यवस्था कार्यालय इलामले उठायो सात करोड ६६ लाख रुपैयाँ बढी राजस्व

इलाम ः यातायात व्यवस्था कार्यालय इलामले सात करोड ६६ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१÷०८२ को ८ महिना  ...

चैत ११, २०८१
एक्सेल बैंकको १९ औँ वार्षिक साधारणसभा सम्पन्न

झापा  : एक्सेल डेभलपमेन्ट बैंकको १९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  आज झापाको बिर्तामोडमा सम्पन्न साधारणसभामा सञ्चालक समितिका अध्यक्ष ...

चैत १०, २०८१
सैनिकमोडका होटलमा अनुगमन ,म्याद गुज्रिएका पेय पदार्थ, खाद्य उत्पादन फेला

बिर्तामोड : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप(प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको संयोजकत्वमा जि ...

चैत १०, २०८१
टाटाको नयाँ तीनवटा इभिहरू लन्च

बिर्तामोड । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बिर्तामोडमा टाटाको नयाँ तीनवटा इभिहरू लन्च गरेको छ। यस अवसरमा टाटाको हालै ने ...

चैत १०, २०८१
भद्रपुर भन्सारले अधिग्रहण गरेको स्थानीयको जमिनको मुआब्जा वितरण अन्तिम चरणमा

सन्तोष न्यौपाने ÷झापा भद्रपुर भन्सार कार्यालयले अधिग्रहण गरेको जमिनको मुआब्जा वितरण कार्य अन्तिम चरणमा पु¥याएको छ ।  पुरानै संरचनामा मूल भन् ...

चैत १०, २०८१
मेचीनगरको बैभव भेनियर उद्योगमा आगलागी , तीन करोडको क्षति

झापा :  मेचीनगर–१४ स्थित बैभव भेनियर उद्योगमा आगलागीबाट लगभग रु तीन करोडको क्षति भएको उद्योगले जनाएको छ ।शनिवार विहान ११ः२५ बजेतिर श्रमिक बस्ने आ ...

चैत १०, २०८१
एसियाली राजमार्ग पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्त गतिमा

झापा : एसियाली राजमार्ग अन्तर्गत काँकडभिट्टादेखि पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्त गतिम ...

चैत ९, २०८१
अलैंचीमा देखिएका समस्या समाधानकालागि महासंघको टोली सोलुखुम्बुमा

सोलुखुम्बु  : अलैंची  खेतीमा देखिएका समस्या समाधानकालागि नेपाल अलैची व्यवसायी महासंघको टोलीले यतिबेला अलैंची उत्पादीत पूर्वी पहाडी जिल्लामा ...

चैत ९, २०८१
कनकाईले महिलालाई आत्मनिर्भर बनाउन स्वरोजगारमूलक तालिम दिँदै

कनकाई :  झापाको कनकाई नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन स्वरोजगारमूलक तालिम दिँदै आएको छ । नगरका सबै वडामा छुट्टाछुट्टै स्वरोजगारमूलक तालिम द ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय