Showing ५५१-५६० of ८९६ items.
फागुन १७, २०८०
निर्वाचित पदाधिकारी तथा सदस्यहरुको व्यवसायीक हितमा काम गर्ने प्रतिवद्धता

बिर्तामोड उद्योग बाणिज्य संघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुले व्यवसायीक हितमा काम गर्ने प्रतिवद्धता पुःन दो¥र्याएका छन् । गत फागुन १४ गते सम्पन्न& ...

फागुन १७, २०८०
एसियाली राजमार्गका लागि झापाको काँकडभिट्टाखण्डमा रुख कटान सुरु

काँकडभिट्टा :  एसिया महादेशका ३२ वटा देशलाई जोड्ने गरी निर्माण भइरहेको एसियाली राजमार्गका लागि झापाको काँकडभिट्टाखण्डमा रुख कटान सुरु भएको छ ।दुई ...

फागुन १७, २०८०
बिर्तामोडमा आज बाट तेस्रो सडक फुड फेस्टिवल महोत्सव सुरु

सन्तोष न्यौपाने÷झापा  झापाको बिर्तामोडमा आज बाट तेस्रो सडक फुड फेस्टिवल महोत्सव सुरु भएको छ ।  बिर्तामोड –३ स्थित  सैनिकमोडमा आज बिहिबा ...

फागुन १७, २०८०
सहकारी संघ–संस्थामा देखिएका समस्या तथा समाधानका विषयमा अन्तरक्रिया

झापासहकारी संघ–संस्थामा देखिएका समस्या तथा समाधानका उपायहरुका विषय मा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । झापाको भद्रपुरमा कोशी प्रदेश सहकारी रज ...

फागुन १५, २०८०
फागुन १७ देखि बिर्तामोडमा सडक फुड फेस्टीवल महोत्सव हुने

झापाको बिर्तामोड–३ स्थित  सैनिकमोडमा फागुन १७ गतेदेखि तेस्रो सडक फुड फेस्टिवल महोत्सव हुने भएको छ । होटल व्यवसायी संघले फागुन १७ गतेदेखि चैत ७ गत ...

फागुन १४, २०८०
बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा ४ हजार ९४ मत खस्यो

बिर्तामोड  : बिर्तामोड उद्योग वाणिज्य संघको आज भएको निर्वाचनमा  ४ हजार ९४ मत खसेको छ ।  आज विहान साढे ८ बजेबाट सुरु भएको मतदान बेलुकी ५ ...

फागुन १०, २०८०
थलिएको व्यवसायीक क्षेत्रमाथि लगाइएको कर छुट गर्न पहल गर्छु ः निशा

बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनका लागि आर्थिक मन्दीबाट थलिएको व्यवसायीक क्षेत्रमाथि  लगाइएको अनावश्यक  कर छुट गर्न ...

फागुन १०, २०८०
आर्थिक मन्दीबाट थलिएको व्यवसायीक क्षेत्रलाई सम्बोधन गर्न उम्मेदवारी ः राकेशकुमार सिंह

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनका लागि परिवर्तित समय, आर्थिक मन्दीबाट थलिएको व्यवसायीक क्षेत्रको उचित सम्बो ...

फागुन १०, २०८०
बिर्तामोडमा सार्वजनिक शौचालय निर्माणका लागि पहल गर्छु ः सत्रुघन प्रसाद गुप्ता

बिर्तामोड :   बिर्तामोड उद्योग बाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा खुल्ला सदस्य पदमा उम्मेद्वार बनेका सत्रुघन प्रसाद गुप्ताले स्थानीय ...

फागुन ९, २०८०
हात्ती पीडित जनताको समस्या बुझ्न मुख्यमन्त्री कार्कीको पदयात्रा

झापा  । कोशी प्रदेशका हात्ती पीडितहरूको समस्या बुझेर त्यसलाई समाधान गर्ने उद्देश्यले बोकेर मुख्यमन्त्री केदार कार्कीले हात्ती प्रभावित क्षेत्रमा ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय