Showing ६९१-७०० of १,०४० items.
फागुन २३, २०८०
सालबारीका कृषकलाई कृषि औजार वितरण

अर्जुनधारा–११ स्थित सालबारीका कृषकहरुलाई कृषि औजारहरु वितरण गरिएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको मकै विकास पकेट निरन्तरता कार्यक्रम ...

फागुन २३, २०८०
सिम्रिक सहकारीले वितरण गर्यो विपन्न विद्याथीलाई विद्यालय पोशाक

अर्जुनधारा : झापाको विर्तामोड नगरपालिका ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि.ले अर्जुनधारा नगरपालिकामा रहेको एक सामुदायिक विद ...

फागुन २१, २०८०
मारवाडी युवा मञ्च बिर्तामोडको अध्यक्षमा ऋषभ मित्तल

मारवाडी युवा मञ्च बिर्तामोडको अध्यक्ष पदमा बिर्तामोडका युवा व्यवसायी ऋषभ मित्तल चयन भएका छन् ।  सातौं कार्यकालको लागि आज नयां समिति गठन गरिएको हो ...

फागुन २१, २०८०
एपिएफ छैटौं झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश

सशस्त्र प्रहरीको विभागीय टोली एपिएफ क्लब छैटौं झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बागमती युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३–४ गोल ...

फागुन १७, २०८०
निर्वाचित पदाधिकारी तथा सदस्यहरुको व्यवसायीक हितमा काम गर्ने प्रतिवद्धता

बिर्तामोड उद्योग बाणिज्य संघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुले व्यवसायीक हितमा काम गर्ने प्रतिवद्धता पुःन दो¥र्याएका छन् । गत फागुन १४ गते सम्पन्न& ...

फागुन १७, २०८०
एसियाली राजमार्गका लागि झापाको काँकडभिट्टाखण्डमा रुख कटान सुरु

काँकडभिट्टा :  एसिया महादेशका ३२ वटा देशलाई जोड्ने गरी निर्माण भइरहेको एसियाली राजमार्गका लागि झापाको काँकडभिट्टाखण्डमा रुख कटान सुरु भएको छ ।दुई ...

फागुन १७, २०८०
बिर्तामोडमा आज बाट तेस्रो सडक फुड फेस्टिवल महोत्सव सुरु

सन्तोष न्यौपाने÷झापा  झापाको बिर्तामोडमा आज बाट तेस्रो सडक फुड फेस्टिवल महोत्सव सुरु भएको छ ।  बिर्तामोड –३ स्थित  सैनिकमोडमा आज बिहिबा ...

फागुन १७, २०८०
सहकारी संघ–संस्थामा देखिएका समस्या तथा समाधानका विषयमा अन्तरक्रिया

झापासहकारी संघ–संस्थामा देखिएका समस्या तथा समाधानका उपायहरुका विषय मा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । झापाको भद्रपुरमा कोशी प्रदेश सहकारी रज ...

फागुन १५, २०८०
फागुन १७ देखि बिर्तामोडमा सडक फुड फेस्टीवल महोत्सव हुने

झापाको बिर्तामोड–३ स्थित  सैनिकमोडमा फागुन १७ गतेदेखि तेस्रो सडक फुड फेस्टिवल महोत्सव हुने भएको छ । होटल व्यवसायी संघले फागुन १७ गतेदेखि चैत ७ गत ...

फागुन १४, २०८०
बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा ४ हजार ९४ मत खस्यो

बिर्तामोड  : बिर्तामोड उद्योग वाणिज्य संघको आज भएको निर्वाचनमा  ४ हजार ९४ मत खसेको छ ।  आज विहान साढे ८ बजेबाट सुरु भएको मतदान बेलुकी ५ ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय