Showing १,३६१-१,३७० of ३,४८७ items.
साउन १९, २०८१
द ब्युटी वल्डले मनायो तेस्रो वार्षिकोत्सब

द ब्युटी वल्र्ड मेकअप एण्ड पार्लर टे«निङ सर्भिस सेन्टर विर्तामोड झापाले  आफ्नो तेस्रो वार्षिकोत्सब विविध कार्यक्रम गरि मनाएको छ । शुक्रबार ब ...

साउन १७, २०८१
नेपाल जनमुक्ति पार्टी घोषणासँगै जिम्मेवारी हेरफेर

झापा पहिचानको मुद्दालाई अघि सारेर अघि बढेका तीन वटा साना दलहरुको एकीकरणपछि निर्वाचन आयोगमा नेपाल जनमुक्ति पार्टी दर्ता भएको छ । झापाको बिर्त ...

साउन १७, २०८१
अश्विन भारतीलाई भोट गरिदिन आग्रह

लक्ष्मीपुर ।नेपालकै चर्चीत रियालिटी शो द भ्याइस अफ किड्स सिजन ३ को भोटिङ राउण्डमा  पुगेका अश्विन भारतीलाई भोट गर्न भारती बन्धु एकता समाज नेपालले ...

साउन १७, २०८१
भन्सार छलेर ल्याइदै गरेको कपडा नियन्त्रण

झापा । झापाको मेचीनगर नगरपालिका वडा न ६ मेचीपुलबाट भारतबाट नेपालतर्फ  भन्सार छलेर ल्याइदै गरेको कपडा प्रहरीले नियन्त्रण गरेको छ । इलाका ...

साउन १६, २०८१
नेपाल बैंकबाट विद्यालयको चारलाख बढी रकम गायव, कर्मचारी पक्राउ

मेचीनगर  :  इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आपराधिक विश्वासघात कसुरमा एकजनालाई पक्राउ गरेको छ ।  झापा मेचीनगर— ६ काँकरभिट्टा निवासी ...

साउन १६, २०८१
प्रभु बैंकको बिर्तामोड शाखाबाट ग्राहकको १ करोड बढी रकम गायब

बिर्तामोड ५ स्थित मःम फ्याक्ट्रीका सञ्चालक तथा सञ्चारकर्मी टीकाराम नेतिले प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नी श्रीमतीको नाममा रहेको खाताबाट १ करोड १७ ल ...

साउन १६, २०८१
ब्रिटिश ल्याङवेज एण्ड आइटी इन्स्टिच्युटमा ‘केयर गिभर‘ तालिम सुरु

बिर्तामोड ः युरोप , अमेरिका तथा इजरायलमा बढ्दो नेपाली केयर गिभरको मागलाई मध्यनजर गर्दै झापाको बिर्तामोड स्थित ब्रिटिश ल्याङवेज एण्ड आइटी इन्स्टिच्युटल ...

साउन १६, २०८१
लागूऔषध ब्राउन सुगरसहित तीन जना युवा पक्राउ

झापा । सीमावर्ती झापा गाउँपालिकाबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दमक नगरपालिकाका तीन जना युवा पक्राउ परेका छन् । हिजो दिउँसो ३ः१० बजे झापा गाउँ ...

साउन १६, २०८१
झापा जिल्ला अदालतमा स्वचालित पेशी प्रणाली लागू

झापा :  झापा जिल्ला अदालतमा स्वचालित पेशी प्रणाली लागू भएको छ । देशभरका अदालतमा साउन १ गतेदेखि फरक मुद्दा व्यवस्थापन प्रणाली अनुरुप स्वचालित पेशी ...

साउन १५, २०८१
स्काइ वाक समुद्घाटनमा इप्रका भेडेटारलाई सम्मान

इलाका प्रहरी कार्यालय भेडेटारलाई सम्मान गरिएको छ । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याउन प्रशासनीक क्षेत्रबाट महत्वपूर्ण सहयोग गरेको भन्दै इप ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय