Showing ३,२८१-३,२९० of ३,५३८ items.
पुस २२, २०७९
आर्थिक अभावका कारण भट्टराईको उपचारमा समस्या, सहयोगको अपिल

बिर्तामोड : आर्थिक अभावका कारण ताप्लेजुङ सिरिजङ्गा गाउंपालिका बर्ष ४२  की रमा भट्टराई (रामप्यारी ) लाई उपचारमा समस्या भएको छ ।ताप्लेजुङ घर भई हाल ...

पुस २१, २०७९
जिल्ला खेलकुद विकास समिति झापाले गर्यो खेलाडी तथा प्रशिक्षकलाई सम्मान

झापा : जिल्ला खेलकुद विकास समिति झापाले खेलाडी तथा प्रशिक्षकलाई नगदसहित प्रमाणपत्रद्धारा  सम्मान गरेको छ । बिहीबार झापाको चन्द्रगढीस्थित मेची रंग ...

पुस २१, २०७९
अर्जुनधारा नगरपालिकाले एकसाथ सात तालिमको उद्घाटन गर्यो (भिडियो सहित)

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले सामाजिक विकास शाखामार्फत एकसाथ सात तालिमको उद्घाटन गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत ...

पुस २१, २०७९
प्रधानमन्त्री कप महिला टि २० प्रादेशिक क्रीकेट छनोट प्रतियोगिता शुरु

झापा : झापाको मेचीनगरमा प्रधानमन्त्री कप महिला  टि(२० प्रादेशिक क्रीकेट छनोट प्रतियोगिता २०७९ आजबाट शुरु भएको छ । मेचीनगर–६ स्थित काँकरभिट्टा माव ...

पुस २०, २०७९
काम नगर्ने मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई फिर्ता पठाउने निर्णय

मेचीनगर  : झापाको मेचीनगर नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाईलाई फिर्ता पठाउने निर्णय भएको छ ।  नगर कार्यपालिकाको सोमब ...

पुस २०, २०७९
तुर्षा हेमरमको २६ औं स्मृति दिवस मनाइयो (भिडियो सहित)

कनकाई : लोकतान्त्रिक आन्दोलनका योद्धा तथा आदिवासी नेता तुर्षा हेमरमको २६ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।  झापाको कनकाई नगरपाल ...

पुस १९, २०७९
हात्तीको पीडा भोग्दै आएका बाहुँण्डागीका किशानले औषधिजन्य वनस्पतिको खेती शुरू गरे

झापा : बर्षाै देखि हात्तीको पीडा भोग्दै आएका झापाको पु्र्बाेउत्तर क्षेत्र बाहुँण्डागीका किशानले बैकल्पिक खेतिका रूपमा औषधिजन्य वनस्पति खेती शुरू गरेका ...

पुस १९, २०७९
हात्ती प्रभावित बाहुनडाँगीमा सासंद द्धय डाँगी र राना

बाहुनडाँगी : बाहुनडाँगीको हात्ती प्रभावित क्षेत्रका जनताको गुनासो र हात्तीको उप्रदो नियन्त्रण गर्नमा सघाउ पु¥याउन भन्दै राष्ट्रिय स्वातन्त्र पाटीका सं ...

पुस १९, २०७९
प्रजापति वनको आसन्न निर्वाचनका लागि चुनावी प्रचार प्रसारलाई तीव्रता दिंदै प्यानल

कन्काई : कन्काई नगरपालिका १ स्थित प्रजापति सामुदायिक वन उपभोक्ता समुहको आगामी पुस २३ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रको ...

पुस १९, २०७९
लागूऔषध नियन्त्रणका लागि निर्ममतापूर्वक प्रस्तुत हुन्छु ः एसपी रेग्मी

झापा : जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मीले आफ्नो कार्यकालमा दवाव र प्रभावमा नपरी सेवाग्राहीको भावना अनुसार काम गरेर आफ्नो ज ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय