Showing ७०१-७१० of ३,३२६ items.
पुस १८, २०८१
माघ ८ देखि १९ गतेसम्म बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुंदै

बिर्तामोड–झापाको बिर्तामोडमा माघ ८ देखि १९ गतेसम्म बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना हुने भएको छ ।बिर्तामोड उद्योग वाणिज्य संघ ...

पुस १८, २०८१
देवी रन २०८१ को उपाधि चेम्जोङ र जवेगूले जिते

बिर्तामोड  : झापा बिर्तामोडको देवी माविले सञ्चालन गरेको देवी रन २०८१ को उपाधि खासेन चेम्जोङ र सिमाना जवेगूले जितेका छन् ।विद्यालयको ६२ औँ वार्षिक ...

पुस १८, २०८१
पत्रकार सहारा उपचार कोषमा बस्नेतको सहयोग

बिर्तामोडनेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा सहयोग गर्नेक्रम जारी रहेको छ ।यसैबीच बुधबार बिर्तामोड–१ निवासी रोचक र मञ् ...

पुस १७, २०८१
देवान दोर्जे परिवारमा शोक

शिवसताक्षी : प्रजातन्त्र सेनानी देवान दोर्जे९थिङ्ग० परिवारमा शोक परेको छ । झापा शिवसताक्षी नगरपालिका–८ निवासी थिङकी श्रीमती देवकी दोर्जेको ९२ बर्षको उ ...

पुस १७, २०८१
क्रियाशील खेल संघ–संस्थाहरुलाई दर्ता तथा आबद्ध हुन आह्वान

झापाझापा । झापा जिल्ला खेलकुद विकास समितिले जिल्लामा क्रियाशील खेल संघ–संस्थाहरुलाई समितिको कार्यालयमा दर्ता तथा आबद्ध हुन आह्वान गरेको छ । कोशी ...

पुस १६, २०८१
आर्दश स्कुलको बिर्तामोड–३ का युवालाई निःशुल्क बारिस्टा तथा सुसी तालिम

बिर्तामोड, १६ पुस । आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडको आयोजना, बिर्तामोड नगरपालिका वडा नं। ३ को समन्वय तथा सुरुवाती कोठा नेपाल झापाको सहकार्यमा १५ ...

पुस १६, २०८१
सहारा नेपाल सहकारीको इकाइगत साधारण सभा धमाधम

विर्तामोड, १६ पुस ।विर्तामोड २ मा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसको बिर्तामोड २ चारपाने २ सुरुङ्गा  २ चन्द्रगढी बनियानी ज्ञानेचोक पथरिया ढ ...

पुस १६, २०८१
संविधान र पार्टी विधान संसोधनका विषयमा पार्टीले ठोस निर्णय लिनु पर्छ स् दिपक गिरी

बिर्तामोड १६ पौष । नेपाली कांग्रेस केन्द्रीय सदस्य दिपक गिरीले संविधान र पार्टी विधान संसोधनका विषयमा पार्टीले ठोस निर्णय लिनुपर्ने बताउनुभएको छ ।नेपा ...

पुस १६, २०८१
बिपीले राष्ट्र र राष्ट्रियताका लागि लिएको मेलमिलाप नीतिको नेपाली राजनीतिमा बेग्लै महत्व छः भट्टराई

सुनमाइ १६ पौष । नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य गोमा भट्टराईले श्रद्देय नेता बि। पी कोइरालाले आफ्नो जीवन जोखिममा पारेर राष्ट्र र राष्ट्रियताका लागि ल ...

पुस १६, २०८१
कांग्रेस उद्योग विभागमा झापाका सञ्जीव घिमिरेसहित १० मनोनित

झापा, १६ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागमा दश सदस्य मनोनयन गरेका छन्।पार्टीको विधान, २०१७ ९संशोधनसह ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : jhapali18@gmail.com

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय