Showing १,६७१-१,६८० of ३,२८३ items.
फागुन १२, २०८०
सटर भाडा समायोजन गर्न पहल गर्छु ःअमीर खान

बिर्तामोड ।बिर्तामोड उद्योग बाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा अर्जुन मैनालीको नेतृत्वमा रहेको स्वतन्त्र व्यवसायी प्यानलबाट खुल्ला सदस्य पदमा ...

फागुन १२, २०८०
बैंक र ब्यवसायीबिचको सम्बन्ध सुधार गर्न भुमिका खेल्ने तिवडाको प्रतिवद्धता

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा महासचिव पदमा उम्मेद्वार बनेका कुशल खतिवडाले बिर्तामोड बजार क्षेत्रमा पूर्वाधार ...

फागुन ११, २०८०
इडन गार्डेन एजुकेशनको वार्षिक उत्सवमा सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण

बिर्तामोड ४ मा रहेको इडन गार्डेन एजुकेशन फाउण्डेशन ले  ३५ औँ वार्षिक उत्सव भव्यताका साथ मनाएको छ ।शुक्रबार आज  विद्यालय परिसरमा एक समारोहको ...

फागुन ११, २०८०
यती ब्रुअरी र छैटौँ झापा गोल्ड कपबीच मुख्य प्रायोजनको सम्झौता

बिर्तामोडझापा गोल्ड कपको छैटौँ संस्करणका लागि मुख्य प्रायोजकसँग सम्झौता भएको छ । छैटौँ झापा गोल्ड कपलाई यती ब्रुअरीको उत्पादन अर्नाले गर्ने ...

फागुन ११, २०८०
झापाका एसपी के.सी.को घोषणा ः लागु औषध र सीमा तस्करी रोक्छु

झापा प्रहरीले लागु औषध (ब्राउनसुगर) सहित दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरीका अनुसार लागु औषध सहित गौरीगन्ज गाउँपालिका–३ का १९ वर्षीय गगन ऋषिदेव ...

फागुन ११, २०८०
झापाबाट चोरी भएका ८ वटा मोटरसाइकलसहित बुट्टाबारी बस्ने मगर पक्राउ

झापा प्रहरीले चोरी गरेको मोटरसाइकल सहित एक जनालाई पाँचथरबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका घर भई बिर्तामोड नगरपालिक ...

फागुन ११, २०८०
बिर्तामोडलाई औद्योगिक तथा ब्यवसायिक हबको रुपमा विकास गर्ने योजना छ ः राजु न्यौपाने

बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्ष पदका उम्मेद्वार राजु न्यौपानेले बिर्तामोडलाई औद्योगिक  तथा ब्यवसायिक हब ९मुख्य क्षेत्र० क ...

फागुन ११, २०८०
व्यवसायीहरुबीचको एकता बलियो बनाउने काम गर्छु ः युवराज निरौला

बिर्तामोड । उद्योग वाणिज्य संघहरु व्यापारीको अभिभावकीय संस्था हुन् । दुख, अप्ठ्यारोमा साथ दिने वाणिज्य संघमा पछिल्लो समय विश्वास घट्दै गइरहेको छ । संस ...

फागुन ११, २०८०
वीरता जेसीज २०२४ को अध्यक्षमा विकास निर्वाचित

बिर्तामोड : वीरता जेसीज २०२४ को अध्यक्षमा विकास बस्नेत निर्वाचित भएका छन् । बिहीवार राती भएको निर्वाचनमा विकासले ८४ मत ल्याएका थिए । त्यस्तै अर्का अध् ...

फागुन १०, २०८०
थलिएको व्यवसायीक क्षेत्रमाथि लगाइएको कर छुट गर्न पहल गर्छु ः निशा

बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनका लागि आर्थिक मन्दीबाट थलिएको व्यवसायीक क्षेत्रमाथि  लगाइएको अनावश्यक  कर छुट गर्न ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय