Showing ३,०९१-३,१०० of ३,३१४ items.
पुस २१, २०७९
प्रधानमन्त्री कप महिला टि २० प्रादेशिक क्रीकेट छनोट प्रतियोगिता शुरु

झापा : झापाको मेचीनगरमा प्रधानमन्त्री कप महिला  टि(२० प्रादेशिक क्रीकेट छनोट प्रतियोगिता २०७९ आजबाट शुरु भएको छ । मेचीनगर–६ स्थित काँकरभिट्टा माव ...

पुस २०, २०७९
काम नगर्ने मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई फिर्ता पठाउने निर्णय

मेचीनगर  : झापाको मेचीनगर नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाईलाई फिर्ता पठाउने निर्णय भएको छ ।  नगर कार्यपालिकाको सोमब ...

पुस २०, २०७९
तुर्षा हेमरमको २६ औं स्मृति दिवस मनाइयो (भिडियो सहित)

कनकाई : लोकतान्त्रिक आन्दोलनका योद्धा तथा आदिवासी नेता तुर्षा हेमरमको २६ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।  झापाको कनकाई नगरपाल ...

पुस १९, २०७९
हात्तीको पीडा भोग्दै आएका बाहुँण्डागीका किशानले औषधिजन्य वनस्पतिको खेती शुरू गरे

झापा : बर्षाै देखि हात्तीको पीडा भोग्दै आएका झापाको पु्र्बाेउत्तर क्षेत्र बाहुँण्डागीका किशानले बैकल्पिक खेतिका रूपमा औषधिजन्य वनस्पति खेती शुरू गरेका ...

पुस १९, २०७९
हात्ती प्रभावित बाहुनडाँगीमा सासंद द्धय डाँगी र राना

बाहुनडाँगी : बाहुनडाँगीको हात्ती प्रभावित क्षेत्रका जनताको गुनासो र हात्तीको उप्रदो नियन्त्रण गर्नमा सघाउ पु¥याउन भन्दै राष्ट्रिय स्वातन्त्र पाटीका सं ...

पुस १९, २०७९
प्रजापति वनको आसन्न निर्वाचनका लागि चुनावी प्रचार प्रसारलाई तीव्रता दिंदै प्यानल

कन्काई : कन्काई नगरपालिका १ स्थित प्रजापति सामुदायिक वन उपभोक्ता समुहको आगामी पुस २३ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रको ...

पुस १९, २०७९
लागूऔषध नियन्त्रणका लागि निर्ममतापूर्वक प्रस्तुत हुन्छु ः एसपी रेग्मी

झापा : जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मीले आफ्नो कार्यकालमा दवाव र प्रभावमा नपरी सेवाग्राहीको भावना अनुसार काम गरेर आफ्नो ज ...

पुस १६, २०७९
गिरी बन्धुको वंशावली पुस्तक बिमोचन

बुट्टाबारी : कौडिण्य गौत्रीय दुर्गानाथी गिरी बन्धुको वंशावली पुस्तक बिमोचन भएको छ । कौडिण्य गौत्रीय दुर्गानाथी गिरी बन्धु वंशावली प्रतिष्ठान केन्द्रिय ...

पुस १६, २०७९
हात्तीको आक्रमणबाट मृत्यु भएका भुजेलको परिवारलाई सहयोग

झापाको बाह्रदशी गाउँपालिका वडा नं.१ का अति विपन्न जगतबहादुर भुजेलको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएपछि उनको काजक्रियामा बसेको परिवारलाई खाद्यन्न प् ...

पुस १४, २०७९
आदर्श चिन्तन कार्यक्रममा चरीमायाले साटिन आफ्नो अनुभव

झापा  : मानव बेचबिखन विरुद्ध अन्र्तरास्ट्रिय अभियान्ता शक्ति समूह सस्थापक तथा रोमन मेगासेसे पुरस्कारबाट सम्मानित भैसकेकि चरीमाया तामाङले युवा बिद ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय