Showing २१-३० of ३,६२९ items.
असार ६, २०८३
घरघरमा अन्डा र चकलेट बेच्थे खर्बपति मस्क

काठमाडौँ — प्रविधिको दुनियाँका सम्राट्का रूपमा परिचित एलन मस्क विश्वकै पहिलो ट्रिलिनियर ९खर्बपति० बनेका छन् । स्पेसएक्स, टेस्ला, एक्स र ग्रोक कम्पनीका ...

असार ६, २०८३
हाइटीलाई हराएपछि ब्राजिल शीर्ष स्थानमा

काठमाडौँ — पहिलो हाफको तीन गोलको मदतले ब्राजिलले विश्वकप २०२६ मा शनिबार हाइटीलाई ३–० ले हराएको छ र समूह सी को शीर्ष स्थानमा उक्लेको छ । ब्राजिलको दुई ...

असार ५, २०८३
झापाका यादवले रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने, अभियान्ता यादवलाई जिताउन समर्थकको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय सदस्यमा झापा अर्जुनधारा निवासी भरत यादवले उम्मेदवारी दिने भएका छन् । आगामी आइतबार देखि मंगलबारसम्म असार ...

असार ५, २०८३
झापा आएका डीआईजी घिमिरेको चेतावनी– ‘जनताको पीडा बेवास्ता गर्ने छुट कसैलाई छैन’

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ९डीआईजी० विनोद घिमिरेले झापास्थित इलाका प्रहरी कार्यालय अनारमनीको निरीक्षण गर्दै प्रहरी स ...

असार ५, २०८३
कन्काईमा सवारी दुर्घटना हुंदा बाबु छोरीको मृत्यु, एक जना गम्भीर घाइते

झापा, असार ५ । झापाको कन्काई नगरपालिकामा आज सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । खेत जोतेर सडकमा निकल्दैं गरेको ट्रयाक्टरमा मोटरसाइकल ठो ...

असार ५, २०८३
लाइसेन्सका लागि ‘स्वास्थ्य प्रमाणपत्र’ बेच्ने , दुई चिकित्सकसहित पाँच जना पक्राउ

झापा, ५ असार । सवारी चालक अनुमतिपत्र लाइसेन्स लिन तथा नवीकरणका लागि आवश्यक स्वास्थ्य परीक्षण नगरी २०० लिएर निरोगिताको प्रमाणपत्र वितरण भइरहेको खुलासा ...

असार ५, २०८३
बिर्तामोडमा घरायसी विवादपछि तीन तलाबाट हाम्फाल्दा राजवंशीको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका–५ अन्नपूर्ण चोकमा घरायसी विवादका क्रममा एक वृद्धको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएकी छन् ।आज बिहान ७२ वर्षीय ...

असार ५, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय यी हुन्

काठमाडौं । सरकारले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ।आज बसेको मन्त्रि ...

असार ३, २०८३
दमकमा टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु, चालक पक्राउ

झापा, ३ असार । झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्पताल अगाडि पूर्व–पश्चिम राजमार्गमा टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ ।आज बिहान करिब ९ः५ ...

असार ३, २०८३
झापाका सम्पुर्ण चिया उद्योगहरू बन्द हुने

झापा । झापाका ३२ वटा चिया उद्योगहरू बन्द हुने भएको छ । भोली बिहिबारदेखि जिल्लामा रहेको एउटा सरकारी र चारवटा सहकारी गरी ३२ वटा चिया उद्योग बन्द हुने भए ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय