ईप्रका बिर्तामाेडका प्रहरीलाई कुट्ने एक जना ब्यक्ति प्रकाउ परेका छन् ।
जेनजी आन्दाेलनमा ईप्रका कार्यलय बिर्तामोडका प्रहरी हवल्दार बिजय खड्कालाई कुटपिट गर्ने ताप्लेजुङ १ स्थित खेजेनिम घर भई काँकडभिट्टा बस्ने बर्ष २७ काे जिते शेर्पालाई प्रहरीले प्रकाउ गरेकाे हाे ।
शेर्पालाई आज दिउंसाे पश्चिम स्टेण्डबाट ईप्रका बिर्तामाेडकाे प्रहरी टाेलीले पक्राउ गरेकाे जनाईएकाे छ ।
उनलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता हुन सक्ने बताईएकाे छ ।










































