Showing ३,५८१-३,५९० of ३,६३० items.
चैत २१, २०७९
सहारा हाफ म्याराथनको उपाधि श्रेष्ठ र भण्डारीले जिते

बिर्तामोड :  सहारा हाफ म्याराथनको उपाधि सञ्जय श्रेष्ठ र पुष्पा भण्डारीले जितेका छन् । चारपाने झापामा आज मंगलबार भएको हाफ म्याराथनमा नेपाल आर्मीका ...

चैत २०, २०७९
महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै बिर्तामोडमा खुल्यो प्रियंका क्लिनीक

झापाको बिर्तामोडमा महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर उनीहरुको स्वास्थ्य परिक्षणमा सहजता प्रदान गर्ने उदेश्यले प्रियंका क्लिनीक सञ्चालनमा आएको छ ।म ...

चैत २०, २०७९
सहारा नेपाल साकोस दुर्गापुर सेवा केन्द्रले बितरण गर्यो शैक्षिक तथा खेलकूद सामाग्री

दुर्गापुर  : सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था दुर्गापुर सेवा केन्द्रले शंैक्षिक तथा खेलकूद सामाग्री वितरण गरेको छ ।साकोसको सेवा केन्द्र दुर्ग ...

चैत २०, २०७९
नेपाल चिकित्सक संघ मेची शाखाको अध्यक्षमा पुनः डा. सीपी यादव

बिर्तामोड  : नेपाल चिकित्सक संघ मेची शाखाको अध्यक्षमा पुनः डा. सीपी यादव निर्वाचित भएका छन् । आइतबार साँझ सम्पन्न संघको निर्वाचनबाट डा. यादव तेस् ...

चैत २०, २०७९
सहारा हाफ म्याराथनमा अन्तर्राष्ट्रिय पदकधारी पुष्पा र बिन्द्रा दौडिने

बिर्तामोड : सहारा हाफ म्याराथनको महिलातर्फ झापामा दौडिन १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० की रजत पदक विजेता पुष्पा भण्डारी आउने भएकी छन् ।त्यस्तै, नवौ ...

चैत २०, २०७९
आफ्नो उम्मेदवारी भावि पुस्ताको भविष्य सुरक्षित गर्न, राजनीतिमा शुद्धता ल्याउन ः लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन दुईमा आफ्नो उम्मेदवारी भावि पुस्ताको भविष्य सुरक्षित गर्न, राजनीतिमा शुद्धता ल्याउन, नेपालमा ...

चैत २०, २०७९
सहारा हाफ म्याराथनको सम्पूर्ण तयारी पूरा

बिर्तामोड :  झापाको चारपानेमा भोलि चैत २१ गते हुने सहारा हाफ म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप ...

चैत १७, २०७९
मुलुकको समस्या समाधान गर्न नेता–कार्यकता लाग्नुपर्छ : अध्यक्ष नेपाल

भद्रपुर :  नेकपा ९एकीकृत समाजवादी० पार्टीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको हरेक समस्या पहिचान र समाधान गर्न नेता–कार्यकर्ता लाग्नुपर्नेमा जोड ...

चैत १७, २०७९
घरेलु तथा साना उद्योग झापाको सेवा अनलाइनबाट शुरु

 घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले अनलाइन प्रणालीबाट सेवा प्रवाह शुरु गरेको छ । कार्यालय परिसरमा आज आयोजिक एक कार्यक्रमका बीच कोशी प्रदेशक ...

चैत १७, २०७९
प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद् विस्तार गरेका छन । गत पुस दश गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहालले आज सातौं पटक मन्त् ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय