Showing १७१-१८० of ७०४ items.
मंसिर २९, २०८१
राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा महेन्द्र गिरी निर्विरोध निर्वाचित

काठमाडौ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि राष्ट्रिय सहकारी बैंकले संचालक महेन्द्र गिरीलाई अध्यक्षमा चयन गरेको छ । अध्यक्ष केवी (कृष्ण बहादुर) उप ...

मंसिर २०, २०८१
जग्गा तथा आवास विकास संघ झापाको अध्यक्षमा थापा

बिर्तामोड : जग्गा तथा आवास विकास संघ झापाको नयां नेतृत्व चयन भएको छ ।  बुधबार बिर्तामोडमा सम्पन्न तेस्रो अधिवेशनले नयां नेतृत्व चयन गरेको हो ...

मंसिर १७, २०८१
आबद्ध सहकारीको १२ औं साधारण सभा सम्पन्न

झापा आबद्ध बचत तथा ऋण सहकारी संस्था लि को १२ औं साधारण सभा सम्पन्न भएको छ । झापाको कनकाई नगरपालिका २ स्थित जामुनखाडी सामुदायिक वनको सभाहलमा आज सं ...

मंसिर १४, २०८१
कर्णाली सहकारीको २४ औं साधारण सभा ः सदस्यको ऋण मिनाह

झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २४ औं साधारण सभा विविध कार्यक्रम गर्दै सम्पन्न भएको छ ।शुक्रबार आज बिर्त ...

मंसिर १२, २०८१
अलैंची खेती तथा व्यवसाय प्रर्वद्धनका लागि विर्तामोडमा छलफल तथा अन्तरक्रिया

सन्तोष न्यौपाने÷झापा नेपालको अलैंची खेती तथा व्यवसाय प्रर्वद्धनका लागि झापाको विर्तामोडमा छलफल तथा अन्तरक्रिया गरिएको छ ।  नेपाल अलैंची व्यव ...

मंसिर १२, २०८१
पहिलो पटक झापाबाट सरिया ग्रिन ब्रिक इण्डष्ट्रिजले भारत निर्यात गर्यो इँटा

सन्तोष न्यौपाने÷झापा झापाबाट इँटा भारत निर्यात हुन थालेको छ । पहिलो पटक झापाको मेचिनगर १५ स्थित सरिया ग्रिन ब्रिक इण्डष्ट्रिज प्रा.लिले भारतको पश ...

मंसिर ७, २०८१
सिम्रिक सहकारी आधुनिक प्रविधि युक्त कोर बैंकिङ सिस्टम प्रिमियममा आबद्ध

काठमाडौं :  झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्था प्रिमियम कोर बैकिङ सफ्टवेयर ९प्रिमियम सिविएस० मा आवद्ध भएको छ ।संस्थाले पुरानो सफ्टवेयरलाई पर ...

मंसिर ७, २०८१
झापामा लाखौंको कपडा बरामद

झापाको दक्षिणी विभिन्न नाकाबाट अवैध रूपमा भारतबाट लत्ताकपडाको तस्करी हुने गरेको पाइएको छ ।सशस्त्र प्रहरीले ठूलो परिणामको लत्ताकपडा बरामद गरेपछि तस्करी ...

मंसिर ७, २०८१
चारजना उत्कृष्ट करदातालाई सम्मानसहित झापामा कर सप्ताह समापनपन

 सन्तोष न्यौपाने÷झापा आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले आफ्नो सेवा क्षेत्रभित्रका  सर्वोत्कृष्ट करदाता लाई सम्मान गर्दै यस वर्षको ...

मंसिर ४, २०८१
विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ भने विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च देखिएको छ ।नेपाल ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय