Showing १,००१-१,०१० of २,७९५ items.
असोज १०, २०८१
प्रसाईंलाई रिहा गर्न राप्रपा महामन्त्री राणाको माग

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का महामन्त्री डा। धवल शमशेर राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गरेका छन्।राप्रपाका ...

असोज १०, २०८१
सप्तकोशी नदीमा बस खस्यो

सुनसरी( पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेजबाट बिहीबार बेलुका एउटा बस सप्तकोशी नदीमा खसेको छ। विराटनगरबाट सप्तरीतर्फ गुडिरहेको बस बिहीबार साँझ करिब ६ ...

असोज १०, २०८१
बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष ओली निलम्बित

झापा। झापाको बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन् । भारतीय नागरिकसँग घुस लिँदालिँदै रङ्गेहात पक्राउ परेका ओली ...

असोज १०, २०८१
बिर्तामोड चिल्ड्रेन अस्पताल तेस्रो वर्षमा प्रवेश, गुणस्तरीय सेवा प्रवाह गर्दै

बिर्तामोड । झापाको बिर्तामोड स्थित नमूना टोल विकास संस्थामा सञ्चालित बिर्तामोड चिल्ड्रेन अस्पताल तेस्रो वर्षमा प्रवेश गरेको छ । अस्पतालले आज एक क ...

असोज ९, २०८१
दुर्गा पूजाको तयारी बारे छलफल

भद्रपुर । नेपालीहरुको महान चाड बडादशैं नजिकिँदै गर्दा झापाको भद्रपुरमा परम्परागत रुपमा गरिँदै आएको दुर्गा पूजाको तयारी बारे आज छलफल गरिएको छ ।भद्रपुर– ...

असोज ९, २०८१
शिक्षाकाे इकाइगत साधारण सभा सुरू

बिर्तामोड । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिको १२ औं वार्षिक साधारण सभा अन्तरगत आज ९बुधवार० सदस्य ...

असोज ९, २०८१
बिर्तामोडमा ‘द फेशन नेपाल’ आयोजना हुने

बिर्तामोड ।  बिर्तामोडमा ‘द फेशन नेपाल’ आयोजना हुने भएको छ । आयोजक संस्था इलाइट इभेन्टले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर असोज ११ गते द फेशन न ...

असोज ९, २०८१
मिडिया कप २०८१ को खेल तालिका सार्वजनिक

बुद्धशान्ति प्रेस क्लबले आयोजना गर्ने झापा मिडिया कप २०८१ को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचीनगर, कनकाई र भद्रपु ...

असोज ९, २०८१
प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।बुधबार काठमाडौं जिल्ला अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुम ...

असोज ८, २०८१
जीतीया पर्वमा बाल आश्रममा छठ महिला मञ्चको खाद्ययन्न सहयोग

श्री छठ महिला मञ्चले बिर्तामोड ४ स्थित तारा नमस्ते बाल आश्रममा खाद्ययन्न  सहयोग गरेको छ । जितिया पर्वको अवसर पारेर  आश्रमका बालबालिकालाई सोम ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय